१६ असार, २०७६ चितवन , lions Clubs international district 325 B2, Nepal Area No:3 मा planning Meet सम्पन्न भएको छ । कार्यक्रमको समापतित्व LCI District 325 B2, nepal Area No :3 का Chef Area Co-ordinator Mjf Lion प्रकास चन्द्र भट्टराईले गर्नु भएको थियो । यसै गरि कार्यक्रमा प्रमुख अतिथि Lci District 325 B2 का 2nd VDG MJF lion राम प्रसाद भट्ट तथा विशेष अतिथी PDG प्रभात कुमार जोशी रह्नु भएको थियो ।
कार्यक्रममा एरिया ३ का सम्पुर्ण District पधाधिकारी, Region Chair Person ,Zone Chairperson तथा क्लब अध्यक्षहरुको उल्लेखनीय सह्भागिता रहेको थियो । यस कार्यक्रममा सम्पुर्ण क्लव अध्यक्षहरुले आगामी लायन वर्ष २०१९-२० मा आआफ्नो क्लबले गर्ने काम माथी प्रकाश पर्नु भएको थियो । कार्यक्रमका विशेष अतिथि Lion प्रभात कुमार जोशीले आफ्नो ३६ वर्षको लायन्स कार्यकालमा के कस्ता कामहरु हुन्थ्यो र अहिले आएर Lionism ले समाजमा गरेको काम र Lions हरुले समाजमा अजै धेरै समाजिक सेवा मुलक कामहरु गर्न पर्ने कुरामा जोड दिनु भयो । यसै गरि प्रमुख अतिथी MJF lion राम प्रसाद भट्टले आफुहरु क्लब अध्यक्ष र अन्तर्राष्ट्रिय अध्यक्ष बिचको पुल रहेको कुरा जानकारी गराउनु भयो । कार्यक्रममा बोल्दै उहाले यश एरिया ३ ले गर्ने ठुला कार्यक्रममा District बाट पनि सहयोग ल्याउने प्रतिबद्धता जनाउनु भयो । यसै गरि कार्यक्रमका सभापती MJF Lion प्रकास चन्द्र भट्टराईले आगामी दिनहरुमा एरिया न ३ ले पनि विभिन्न सेवा मुलक काम गर्दै यस एरियालाइ District को नै सबैभन्दा राम्रो एरिया बनाउन आफू सधै अगाडी बड्ने कुरा पनि जानकारी गराउनु भयो ।