Tuesday, September 25, 2018

मिस्सी र रोलनडो पछी पर्दै लुका मोर्डीक

यो पटक मेस्सी अन्तिम तीनको मनोनयनमै परेनन् भने मोडरिकले रोनाल्डो र मोहम्मद सलाहलाई पछि परे । उनले २९.०५ प्रतिशत मत पाए भने रोनाल्डोले १९.०८ र सलाहले ११.२३ प्रतिशत मत पाएका थिए ।मड्रिडले लगातार तीन पटक च्याम्पियन्स लिग जित्दा टिमका महत्वपूर्ण सदस्य रहेका उनले क्रोएसियालाई विश्वकपको फाइनलसम्म पुर्याएका थिए ।ब्राजिलकी मार्टाले महिला उत्कृष्ट खेलाडीको अवार्ड जितेकी छन् ।उनले रोनाल्डोलाई पछि पार्दै यूईएफए प्लेयर अवार्ड पनि जितेका थिए ।फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका डिडियर डेसच्याम्प उत्कृष्ट प्रशिक्षक घोषित भए भने उत्कृष्ट गोलका लागि पुस्कास अवार्ड मोहम्मद सलाहले पाएका छन् ।
काठमाडौँ — संयुक्त राष्ट्रसंघको ७३ औं साधारण सभामा भाग लिन शनिबार अमेरिका उड्न लागेका प्रधानमन्त्री केपी ओली फर्कनुअघि भ्रमण दलका सदस्यसहित कोस्टारिका पनि पुग्दै छन् ।
फिफा उत्कृष्ट खेलाडीको अवार्ड लुका मोडरिकले जितेका छन् । १० वर्षदेखि लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डाको दबदबा रहेको यो अवार्ड यो पटक क्रोएसिया तथा रियल मड्रिडका मिडफिल्डर मोडरिकले तोडेका हुन् ।

यो पटक मेस्सी अन्तिम तीनको मनोनयनमै परेनन् भने मोडरिकले रोनाल्डो र मोहम्मद सलाहलाई पछि परे । उनले २९.०५ प्रतिशत मत पाए भने रोनाल्डोले १९.०८ र सलाहले ११.२३ प्रतिशत मत पाएका थिए ।
मड्रिडले लगातार तीन पटक च्याम्पियन्स लिग जित्दा टिमका महत्वपूर्ण सदस्य रहेका उनले क्रोएसियालाई विश्वकपको फाइनलसम्म पुर्याएका थिए ।ब्राजिलकी मार्टाले महिला उत्कृष्ट खेलाडीको अवार्ड जितेकी छन् ।उनले रोनाल्डोलाई पछि पार्दै यूईएफए प्लेयर अवार्ड पनि जितेका थिए ।फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका डिडियर डेसच्याम्प उत्कृष्ट प्रशिक्षक घोषित भए भने उत्कृष्ट गोलका लागि पुस्कास अवार्ड मोहम्मद सलाहले पाएका छन् ।
काठमाडौँ — संयुक्त राष्ट्रसंघको ७३ औं साधारण सभामा भाग लिन शनिबार अमेरिका उड्न लागेका प्रधानमन्त्री केपी ओली फर्कनुअघि भ्रमण दलका सदस्यसहित कोस्टारिका पनि पुग्दै छन् ।स्पेनिस घरेलु लिग फुटबलमा लियोनल मेसीले कीर्तिमानी खेल खेल्दा  ।ले सिजनको पहिलो बराबरी नतिजा बेहोरेको छ। बार्सिलोना आइतबार राति गिरोनाविरुद्ध मैदानमा उत्रँदा मेसीले स्पेनिस ला लिगाको सबैभन्दा बढी खेल खेल्ने गैरस्पेनी खेलाडीको कीर्तिमान आफ्नो नाममा बनाए। यद्यपि उनी यही खेलमा टोलीलाई विजयी बनाउन भने असफल रहे।
बार्सिलोना गिरोनासँग २–२ गोलको बराबरीमा रोकिन पुग्यो। युरोपेली च्याम्पियन्स लिगको समूहगत चरणको पहिलो खेलसँगै सिजनको सुरुआती चार खेलमा लगातार जित हात पारेको बार्सिलोनाले आइतबार पहिलो पटक बराबरीको नतिजा बेहोरेको हो। स्पेनिस ला लिगाका सर्वा्धिक गोलकर्ता मेसीले नयाँ कीर्तिमानका लागि ब्राजिलियन रक्षक डानी अल्भेसलाई पछि पारे। मेसीले आइतबार स्पेनिस ला लिगामा आफ्नो चार सय २३औं खेल खेले।
उनीभन्दा अघि यो कीर्तिमान कायम गरेका अल्भेसले चार सय २२ खेल खेलेका थिए। घरेलु मैदान क्याम्प नाउँमा भएको खेलमा उनै मेसीले बार्सिलोनालाई १–० ले अघि बढाएका थिए। खेलको १९औं मिनेटमा अर्तुरो भिदालले क्रस गरेको बललाई गोलमा परिणत गर्दै मेसीले बार्सिलोनालाई १–० ले अघि बढाएका थिए। यद्यपि खेलको ३५औं मिनेटमा रक्षक क्लिमेन्ट लेङ्गलेटले रातो कार्डमा मैदान छाड्दा बार्सिलोना १० जनामा सीमित हुन पुग्यो। गिरोनाका पेरी पोन्सको अनुहारमा कुहिनाले प्रहार गरेपछि रेफ्री गिल माञ्जानोले लेङ्गलेटलाई सीधै रातो कार्ड देखाएका थिए।
त्यसपछि स्ट्राइकर क्रिस्टियन सुआनीको लगातार दुई गोलमा पाहुना टोली गिरोनाले २–१ को अग्रता बनायो। सुआनीले खेलको ४५औं र ५१औं मिनेटमा टोलीका लागि गोल गरेका थिए। यद्यपि खेलको ६३औं मिनेटमा रक्षक जेरार्ड पिकेले गोल गर्दा बार्सिलोना पराजयबाट भने जोगिएको थियो। बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भालभर्दीले लेङ्गलेटले रातो कार्ड पाउँदा अंक बाँड्नु परेको प्रतिक्रिया दिए। ‘यो स्पष्ट देखिएको छ, लेङ्गलेटले रातो कार्ड पाएपछि यो सिजनको खेलमा पहिलो पटक बराबरीमा रोकिनु परेको छ’, प्रशिक्षक भालभर्दीले भने।
लेङ्गलेटले रातो कार्ड पाएपछि प्रशिक्षक भालभर्दीले मैदान बाहिरै रहेका आफ्ना मुख्य रक्षक सामुइल उम्टिटीलाई चाँडै नै मैदानमा नपठाउनु पनि घातक बन्यो।
त्यसकै फाइदा उठाउँदै सुआनीले गिरोनाका लागि लगातार दुई गोल गरेका थिए। बराबरीको नतिजासँगै स्पेनिस ला लिगा अंकतालिकामा बार्सिलोना र रियल म्याड्रिडको १३÷१३ अंक भएको छ। गोलअन्तरको आधार भने बार्सिलोना अझै शीर्ष स्थानमा आसीछ।

No comments:

Post a Comment

LCI District 325 B2, Nepal Area No 3 को planning Meet सम्पन्न

१६ असार, २०७६ चितवन , lions Clubs international district 325 B2, Nepal Area No:3 मा planning Meet सम्पन्न भएको छ । कार्यक्रमको समा...