नेपाल सरकार सूचना तथा संचार मन्त्रालयले पोर्न साइमा प्रतिबनद लगाएको छ ्र दिनप्रतिदिन बालिका तथा महिला बलात्कारको घटना बढेको कारणले गर्दा सरकारले यस्तो कदम चालेको हो ्र सूचना तथा संचार मन्त्रालयले सबै इन्टरनेट प्रदायक सस्थाहरुलाई पोर्न साइट बन्द गरन आदेश दियको छ ्र सरकारले गरेको यस्तो निर्णयले युवा बर्गमा ठुलो हलचल मचियाको छ ्र धेरै जसो इन्टरनेट प्रदायक सस्थाले पोर्न साइटहरु बन्द गरिसेका छन भने बाकि रहेका सस्था लाई पनि चाडै बन्द गर्न सरकारले आदेश दिएको छ ्र पोर्न साइटमा देखिने अस्लिन भिडीयो तथा फोटोहरुले यौन क्रियाकलापमा युवाबर्गको ध्यान केन्द्रित गर्ने तथा यौनजन्य धटना गर्ने भएकाले यो कार्य गर्न लागिएको सूचना तथा संचार मन्त्रालयले बताएको छ ्र यसका साथै सामाजिक संजालबाट पनि यौनजन्य भिडियो तथा फोटोहरु राखानेलाई कारबाही गर्ने बताएयाको छ ्र यसो गर्दा यौनजन्य अपराध कमि आउने हो कि नाही भन्ने कुरा आन्योलमा छ ्र
Subscribe to:
Post Comments (Atom)
LCI District 325 B2, Nepal Area No 3 को planning Meet सम्पन्न
१६ असार, २०७६ चितवन , lions Clubs international district 325 B2, Nepal Area No:3 मा planning Meet सम्पन्न भएको छ । कार्यक्रमको समा...

-
क्रिस्टियानो रोनाल्डो मेडिरा, पोर्चुगल फेब्रुअरी 5, 1985 मा जन्म भएको थियो। आफ्नो पूरा नाम dos Santos Aveiro छ। उहाँले मारिया Dolores...
-
गैडाकोट १३, नवलपरासीमा रहेको अविनास ह्याचारिले फोहोर व्याबस्थित नगर्दा त्यस वारपरको क्षेत्रमा दुर्गन फैलिएको छ ्र करिब २ बर्ष आ...
-
काठमाडौँ — संयुक्त राष्ट्रसंघको ७३ औं साधारण सभामा भाग लिन शनिबार अमेरिका उड्न लागेका प्रधानमन्त्री केपी ओली फर्कनुअघि भ्रमण दलका सदस्यसह...
No comments:
Post a Comment