लामो समयदेखि चितवनको भरतपुरको लाइन्सचोक रही आएको तरकाली मन्डीलाई हटाएर भरतपुर माहानागरपालिकाले निजी कार तथा मोटरसाइकलको लागि पार्किङ स्थाल बनाएको छ ्र बजार ब्याबस्थापन गर्नको लामो समयदेखि लागि परेको भरतपुर माहानगरपालिका प्रयास अहिले सफल भएको छ ्र हाल रहेको तरकाली मन्डीलाई भरतपुरको पोखारा बस पार्क र आपटाडी बीच रकेको खालि जमिनमा सारेको छ ्र मन्डीका कारण लाइन्सचोक क्षेत्र वारपर भीडभाड तथा सवारी चाप बढेको थियो ्र माहानागरापालिकाले गरेको यो कदमले बजार गरिने अव्यवस्थित पार्किङका कारणले हुने सवारी दुर्घटना न्यूनीकरण तथा व्याबस्थित सहरीकरण हुने माहानागरपालिकाको भनाइ छ ्र यसो गर्दा सर्वसाधारनमा भने बजार गर्न टाडा जानु पर्ने भएको छ ्र तरकाली मन्डी सार्दा लाइन्सचोक वरपरको क्षेत्रमा भने भीडभाड कम भएको छ ्र
Subscribe to:
Post Comments (Atom)
LCI District 325 B2, Nepal Area No 3 को planning Meet सम्पन्न
१६ असार, २०७६ चितवन , lions Clubs international district 325 B2, Nepal Area No:3 मा planning Meet सम्पन्न भएको छ । कार्यक्रमको समा...

-
क्रिस्टियानो रोनाल्डो मेडिरा, पोर्चुगल फेब्रुअरी 5, 1985 मा जन्म भएको थियो। आफ्नो पूरा नाम dos Santos Aveiro छ। उहाँले मारिया Dolores...
-
गैडाकोट १३, नवलपरासीमा रहेको अविनास ह्याचारिले फोहोर व्याबस्थित नगर्दा त्यस वारपरको क्षेत्रमा दुर्गन फैलिएको छ ्र करिब २ बर्ष आ...
-
काठमाडौँ — संयुक्त राष्ट्रसंघको ७३ औं साधारण सभामा भाग लिन शनिबार अमेरिका उड्न लागेका प्रधानमन्त्री केपी ओली फर्कनुअघि भ्रमण दलका सदस्यसह...
No comments:
Post a Comment