५ अफगानिस्तान, समुह बी को बिजेता बन्दै युएईमा जारी एसियाकप क्रिकेटको सेमिफाईनलमा प्रवेश गरेको छ । पछिल्लो खेलमा गएराती बंगलादेशमाथि १ सय ३६ रनको फराकिलो जित निकाल्दै अफगानिस्तानले समुह ए को उपबिजेता पाकिस्तानसँगको भेट पक्का गरेको हो । २ सय ५६ रनको चुनौती पच्छ्याएको बंगलादेश ४२ दशमलब १ ओभरमा १ सय १९ रनमा समेटियो । रासिद खान, मुजिवर रहमान, गुल्वादिन नाईवले २र२ तथा महम्मद नाबी, अफताव आलम र रहमत शाहले बंगलादेशको एक–एक विकेट चट्काए ।
समुह बी को बिजेता बन्दै युएईमा जारी एसियाकप क्रिकेटको सेमिफाईनलमा प्रवेश गरेको छ । पछिल्लो खेलमा गएराती बंगलादेशमाथि १ सय ३६ रनको फराकिलो जित निकाल्दै अफगानिस्तानले समुह ए को उपबिजेता पाकिस्तानसँगको भेट पक्का गरेको हो । २ सय ५६ रनको चुनौती पच्छ्याएको बंगलादेश ४२ दशमलब १ ओभरमा १ सय १९ रनमा समेटियो । रासिद खान, मुजिवर रहमान, गुल्वादिन नाईवले २र२ तथा महम्मद नाबी, अफताव आलम र रहमत शाहले बंगलादेशको एक–एक विकेट चट्काए । साकिब अल हसनले ३२ रन बनाएको ईनिङसमा मामुदुल्लाहले २७ र मोसादेक हुसेनले २६ रन जोडे । बंगलादेशका बाँकी सबै ब्याट्सम्यान दोहोरो अंकको स्कोर नछुदै पभिलियन र्फिकए । यसअघि युएईको आबुदाबिस्थित शेख जियाद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले ७ विकेट गुमाएर २ सय ५५ रनको सम्मानजनक योगफल तयार पारेको थियो । आठौँ विकेटका लागि रासिद खान र गुल्वादिन नाईबले ९५ रनको साझेदारी गरेपछि अफगानिस्तान सम्मानजनक स्कोर बनाउन सफल बनेको थियो । खान ५७ र नाईब् ४२ रनमा नटआउट रहे । हास्मुतुल्लाह सिद्धिकीले ५८ र महम्मद साहाजादले ३७ रनको योगदान गरे । सेमिफाइलनका खेल आज साँझ हुनेछन् । एकै समयमा सुरु हुने खेलमा अफगानिस्तान र पाकिस्तान तथा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा यसपटक ९ विधा समावेश गरिएको छ । यसपटक पुरुष युगल खुल्लालाई प्रतियोगितामा समावेश गरिएको नेपाल राष्ट्रिय ब्याडमिन्टन टिमका मुख्य प्रशिक्षक तथा प्रतियोगिता संयोजक सुदिप योन्जनले जानकारी गराए ।खेलका हरेक विधाका विजेताहरुलाई नगद राशीसहित प्रमाणपत्र प्रदान गरिने भएको छ ।
No comments:
Post a Comment