Tuesday, September 25, 2018

बलाताकारिलाई देश निकाला





इटाली सरकारले आप्रवासीको लागि नया नियम ल्याएको  छ । कुनै पनि आप्रवासीले बलात्कार गरेको पाएमा  उक्त व्याक्तिलाई देश निकाला गर्ने इटालीका रास्ट्रपति सेर्गियो मत्तारेलाले बाताय। यसका साथै बलात्कार गर्ने व्याक्तिको  सम्पूर्णसम्पति रास्ट्रीय कारण हुने र प्रमाणपत्र पनि रद्द हुने छ । इटाली सरकारले ल्याएको यो नियमले गर्दा बलात्काको घटना हुने र महिलाहरु बिना कुनै डर घुमन पाउने छन् । यो नियम प्रति महिला आधिकारको बारेमा काम गर्ने सस्थाले पुर्ण समर्थन गरेका छन ।

No comments:

Post a Comment

LCI District 325 B2, Nepal Area No 3 को planning Meet सम्पन्न

१६ असार, २०७६ चितवन , lions Clubs international district 325 B2, Nepal Area No:3 मा planning Meet सम्पन्न भएको छ । कार्यक्रमको समा...