चितवनमा पनि आङ्गिक तथा पब्लिक कलेजहरु अगाडि बन्द कार्याक्रम सम्पन्न भयो ।सरकारले सवारी साधन को भाडा दर तथा पेट्रोलियम पदार्थ र ग्यासमा गरेको मुल्य बृदिको बिरोधमा देशै भरि जारि गरेको ने बि संघ को बिहान ९ बजे देखि ९स्३० सम्म सडक बन्द कार्यक्रम अन्तर्गत चितवनमा पनि आंगिक तथा पब्लिक कलेजहरु आगाडी बन्द कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा केन्द्रिय सदस्यहरु कल्पना पौडेल ,सरोज रेग्मी बिद्यार्थी नेताहरु कृष्ण बगाले ,कृष्ण बिलास अधिकारी, इकाई सभापतिहरु तथा आम ने बि प्रेमी संघसंगठनका माहानुभावको उपस्थित रहेको उक्त थियो । कार्यक्रमको सम्बोधन ने बि संघ चितवनका प्रभावसाली नेता प्रर्मेश्वर खनालले गर्नु भयो ।कार्यक्रमको सम्बोधन गर्दै ने बि संघ चितवनका प्रराभााावसाली नेता परमेश्वर खनालले सरकारले जनताको मर्म नबुझी सधै गरिबको ढाड सेक्ने काम गरेको कुरा बताउनु भयो।.उक्त कार्यक्रममा बिधार्थीहरुले “ओलि तिम्रो पाराले दुख पाए साराले“,“शोषक सरकार,मूल्य बृद्दी फिर्ता गर “,“अराजक गतिबिधि अन्त्य गर “ जस्ता नारा हरु लगाइएको कुरा ने बि संघ नेता काशिराम चालिसेले बाताउनु भयो ।
Monday, September 24, 2018
सरकारले गरेको मुल्य बृद्दीको बिरोधमा चितवनमा बन्द

Subscribe to:
Post Comments (Atom)
LCI District 325 B2, Nepal Area No 3 को planning Meet सम्पन्न
१६ असार, २०७६ चितवन , lions Clubs international district 325 B2, Nepal Area No:3 मा planning Meet सम्पन्न भएको छ । कार्यक्रमको समा...

-
क्रिस्टियानो रोनाल्डो मेडिरा, पोर्चुगल फेब्रुअरी 5, 1985 मा जन्म भएको थियो। आफ्नो पूरा नाम dos Santos Aveiro छ। उहाँले मारिया Dolores...
-
गैडाकोट १३, नवलपरासीमा रहेको अविनास ह्याचारिले फोहोर व्याबस्थित नगर्दा त्यस वारपरको क्षेत्रमा दुर्गन फैलिएको छ ्र करिब २ बर्ष आ...
-
काठमाडौँ — संयुक्त राष्ट्रसंघको ७३ औं साधारण सभामा भाग लिन शनिबार अमेरिका उड्न लागेका प्रधानमन्त्री केपी ओली फर्कनुअघि भ्रमण दलका सदस्यसह...
No comments:
Post a Comment