Monday, July 1, 2019

LCI District 325 B2, Nepal Area No 3 को planning Meet सम्पन्न



१६ असार, २०७६ चितवन , lions Clubs international district 325 B2, Nepal Area No:3 मा planning Meet सम्पन्न भएको छ । कार्यक्रमको समापतित्व LCI District 325 B2, nepal Area No :3 का Chef Area Co-ordinator Mjf Lion प्रकास चन्द्र भट्टराईले गर्नु भएको थियो । यसै गरि कार्यक्रमा प्रमुख अतिथि Lci District 325 B2 का 2nd VDG MJF lion राम प्रसाद भट्ट तथा विशेष अतिथी PDG प्रभात कुमार जोशी रह्नु भएको थियो ।
कार्यक्रममा एरिया ३ का सम्पुर्ण District पधाधिकारी, Region Chair Person ,Zone Chairperson तथा क्लब अध्यक्षहरुको उल्लेखनीय सह्भागिता रहेको थियो । यस कार्यक्रममा सम्पुर्ण क्लव अध्यक्षहरुले आगामी लायन वर्ष २०१९-२० मा आआफ्नो क्लबले गर्ने काम माथी प्रकाश पर्नु भएको थियो । कार्यक्रमका विशेष अतिथि Lion प्रभात कुमार जोशीले आफ्नो ३६ वर्षको लायन्स कार्यकालमा के कस्ता कामहरु हुन्थ्यो र अहिले आएर Lionism ले समाजमा गरेको काम र Lions हरुले समाजमा अजै धेरै समाजिक सेवा मुलक कामहरु गर्न पर्ने कुरामा जोड दिनु भयो । यसै गरि प्रमुख अतिथी MJF lion राम प्रसाद भट्टले आफुहरु क्लब अध्यक्ष र अन्तर्राष्ट्रिय अध्यक्ष बिचको पुल रहेको कुरा जानकारी गराउनु भयो । कार्यक्रममा बोल्दै उहाले यश एरिया ३ ले गर्ने ठुला कार्यक्रममा District बाट पनि सहयोग ल्याउने प्रतिबद्धता जनाउनु भयो । यसै गरि कार्यक्रमका सभापती MJF Lion प्रकास चन्द्र भट्टराईले आगामी दिनहरुमा एरिया न ३ ले पनि विभिन्न सेवा मुलक काम गर्दै यस एरियालाइ District को नै सबैभन्दा राम्रो एरिया बनाउन आफू सधै अगाडी बड्ने कुरा पनि जानकारी गराउनु भयो ।

Wednesday, October 3, 2018

रोनाल्डोले अस्वीकार गरे बलात्कारको आरोप







युभेन्टसका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बलात्कारको आरोप ठाडै अस्वीकार गरेका छन् ।एक अमेरिकी महिलाले हालै मात्र रोनाल्डोमाथि आफूलाई २००९ मा बलात्कार गरेको दाबी गरेकी हुन् । रोनाल्डोले भने ‘फेक न्यूज’ भन्दै आरोप अस्वीकार गरेका छन् । इन्टाग्राममा पोष्ट गरिएको भिडियो भनिएको छ, ‘उनीहरु मेरो नाम प्रयोग गरेर आफूलाई अगाडि बढाउन चाहन्छन् । यो समान्य हो ।’रोनाल्डोका वकिलले भने बलात्कारको आरोप छाप्ने जर्मन पत्रिकाविरुद्ध मुद्दा हाल्ने बताएका छन् ।

पत्रिकाको समाचारमा रोनाल्डोले २००९ मा लसभेगसको एक होटलमा आफूलाई बलात्कार गरेको अमेरिकी महिलाको दाबी उल्लेख छ । ३४ वर्षीय महिलाले प्रहरीमा उजुरी समेत दिएकी छन् । २०१० मा ३ लाख ७५ हजार डलरमा सहमति भएको समाचारमा उल्लेख छ ।

दैनिक राशिफल

१७ असोज , २०७५

मेष  राशि = चु,चे,चो,ला,लि,लु,ले,लो,अ

घरमा पाउना आउने छ्न , महिलाबाट सहयोग मिल्ने छ , विधामा प्रगति हुनेछ

वृष राशि = इ , उ , ए ,ओ ,वा, वि , वु , वे , वो

मित्रको सहयोग मिल्ने छ , वैदेशिक आम्दानी बढने छ ,बुद्धिको विकास हुनेछ




मिथुन राशि =का , कि , कु , घ , ङ,  छ, के , को , हा

नजिकको मानिसबाट सहयोग मिल्ने छ ,फाइदा जनक यात्रा


कर्कट=  हि , हु , हे , हो , डा ,डी , डु  ,डे ,डो

पैसाको कमि हुनेछ , सामान हराउने योग छ , घाउ लागन सक्छ


सिह राशि = मा , मि , मु , मे , मो , टा, टि , टु , टे

      समाजिक सेवाको काममा मन जाने छ , नया कामको थाल्नी



कन्या राशि = टो , पा , पि , पु , ष , ण , ठ , पे , पो

       धनको बृद्दी , मिठो भोजन , रमाइलो यात्रा


तुला राशि = रा , रि  , रु , रे , रो , ता , ति , तु , तो

प्रेममा सफलता ,रमाइलो दिन ,छोटो र रमाइलो यात्रा



बृशिक =तो , ना , नि , नु , ने , नो , या , यि , यु

मनमा दोधार, प्रेममा धोका ,


धनु =ये , यो , भा , भि , भु  , धा , फा  , ढा , भे

विधामा  विकास ,नया   ज्ञान प्राप्ति


मकर राशि = भो , जा , जि , जु , जे , जो , ख , खि , खु , खे , खो , गा , गि

विधामा प्रगति ,राजनीतिक फाइदा , रोजगारको अवसर



कुम्भराशि = गु ,गे , गो , सा , सि , सु , से , सो , दा

काममा फाइदा, नया काममा लगानी




मीन राशि = दि , दु , थ , झ , ञ, दे , दो , चा , चि

झगडा ,आर्थिक संकट

Tuesday, October 2, 2018

मिस्सिले अब अर्जेन्टिनाबाट खेल्न नपाउने






दशककै उत्कृष्ट फुटबलर मानिए पनि लियोनेल मेस्सीमाथि राष्ट्रिय टोलीबाट अपेक्षित राम्रो नखेलेको आरोप बेलाबेला लाग्ने गरेको छ । रुस विश्वकपमा अर्जेन्टिना pre quarter
Final बाटै बाहिरिएपछि उनीमाथि थप प्रश्नहरु उब्जेका छन् ।यसैबीच, अर्जेन्टिनी लेजेन्ड डिएगो म्याराडोनाले लिओनल मेस्सीलाई फेरि अर्जेन्टिनाका लागि नखेल्न सुझाव दिएका छन् ।एउटा अन्तरवार्तामा म्याराडोनाले भने, ‘यदि यू-१५ टिमले हार्‍यो भने पनि मेस्सीलाई दोष दिइन्छ । म उनलाई भन्छु अब (देशका लागि) नखेल । यदि उ (अर्जेन्टिना फुटबल संघ) बहादुर छ भने हेरोस् ।’रुस विश्वकपको असफलतापछि मेस्सीले अन्तराष्ट्रिय करिअरबारे केही बोलेका छैन्न् ।म्याराडोना भन्छन्, ‘सबैले उनलाई सन्देश पठाऔं कि विश्व च्याम्पियन नहुनुमा उनी दोषी छैनन् ।’

एकै पटकमा पाच करोड Facebook Account Hack








विश्व चर्चित सामाजिक सञ्जाल फेसबुकका ५ करोड अकाउन्टमाथि ह्याकरले आक्रमण गरेका छन्।सुरक्षा त्रुटिका कारण करोडौं फेसबुक अकाउन्ट ह्याकरले आफ्नो नियन्त्रणमा लिन खोजेको फेसबुकका सिइयो मार्क जुकरबर्गले जनाएका छन्।फेसबुकको ‘भ्यू–एज’ फिचरमार्फत उनीहरुले विभिन्न फेसबुक अकाउन्टमा नियन्त्रण लिन खोजेका थिए। भ्यू–एज फिचरमा सार्वजनिक गर्न चाहेका पोस्टहरु मात्र फेसबुक प्रयोगकर्ताले देख्न सक्छन्। यो समस्या अहिले नियन्त्रणमा आइसकेकाले आत्तिनुपर्ने अवस्था नभएको फेसबुकले जनाएको छ। फेसबुकले यसबारे सरकारी सुरक्षा संयन्त्रलाई समेत जानकारी गराएको छ।फेसबुक प्रयोगकर्ताका सुरक्षा अत्यन्त महत्वपूर्ण भएको बताउँदै फेसबुक प्रोडक्ट म्यानेजमेन्टका उप–प्रमुख गाइ रोसनले यस त्रुटिका लागि माफी मागेका छन्। उनले आफूहरु फेसबुक प्रयोगकर्ताका सुरक्षा र गोपनीयताको पक्षमा रहेको उल्लेख गरेका छन्।
प्रभावित को छन्?
५ करोड फेसबुक अकाउन्टमा आक्रमण भएको स्वीकार गरे पनि फेसबुकले कुन महादेशका अकाउन्ट निसानामा परेका हुन् भन्ने खुलाएको छैन। अनुसन्धान प्रारम्भिक चरणमा भएको उल्लेख गर्दै ती अकाउन्टमा ह्याकरको पहुँच पुगेको वा दुरुपयोग भएको छ या छैन भन्नेबारे पनि केही उल्लेख गरिएको छैन। ह्याकरको पहिचनबारे पनि फेसबुक अनविज्ञ छ। शुक्रबार फेसबुकका सिइयो जुकरबर्गले आफूहरु यस विषयप्रति गम्भिर भएको बताउँदै आगमी दिनमा समस्या आउन नदिने बताए।

के हो भ्यू–एज?
‘भ्यू–एज’ फेसबुकको एउटा फिचर हो। यस फिचरमार्फत सार्वजनिक गर्न चाहेका पोस्टहरु मात्र आफूसँग नजोडिएका फेसबुक प्रयोगकर्ताले देख्न सक्छन्। आफ्ना फोटो, स्टाटस पोस्टहरु यदि ‘अन्ली फ्रेन्ड’ गरिएको छ भने अन्य अकाउन्ट तथा प्रयोगकर्ताको पहुँचमा पोस्टहरु पुग्दैन्। यदि प्राइभेसी पब्लिक छ भने सबैले हाम्रा फेसबुक गतिविधि देख्न सक्छन्। यस भ्यू–एच फिचरमा भएका समस्याका फाइदा उठाउँदै ह्याकरले आक्रमणको प्रयास गरेका हुन्।

पासवर्ड फेर्नु पर्दैन
ह्याकरको आक्रमणमा परेका अकाउन्ट पुनः लग इन गर्न फेसबुकले शुक्रबार नै आग्रह गरेको छ। पासवर्ड भने परिवर्तन गर्न नपर्ने उसले जनाएको छ। फेसबुकले मंगलबार नै ह्याकरबारे थाहा पाए पनि शुक्रबार मात्रै यो विषयमा सार्वजनिक प्रतिक्रिया दिएको हो। घटना सार्वजनिक पछि शुक्रबार फेसबुकको शेयरमा ३ प्रतिशतले गिरावट आएको थियो। पछिल्लो फेसबुक तथ्यांकअनुसार एक महिनामा २ अर्ब मानिसले फेसबुक चलाउने गर्दछन्।

मनसुनको विदाईसगै जाडोलाई स्वागत






यस वर्षको मनसुन अबको केही दिनमै सकिने मौसमविद्हरुले बताएका छन्।मनसुन निस्क्रिय हुने क्रममा रहेकाले अबको केही दिनमै नेपालबाट मनसुन विदा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले बताए। यस वर्ष करिब १ हजार ४ सय ९२ मिलिलिटर वर्षा भएको थियो ।  अबको दुई-तीन दिनमै मनसुन सकिएको घोषणा गर्ने तयारीमा मौसमविद्हरु जुटेका छन्।‘भारतको राजस्थानमा गएको शनिबार नै मनसुन निस्क्रिय भएको औपचारिक घोषणा भइसकेको छ,’ मौसमविद् रिमालले भने, ‘त्यसको प्रभाव नेपालको सुदुरपश्चिम क्षेत्रमा देखिन थालेको छ। यो क्रमशः पूर्वतर्फ सर्दै जान्छ।’मनसुन निस्क्रिय भएकाले अब कतै–कतै छिटपुट वर्षा भए पनि ठूलो पानी पर्ने संभावन नभएको उनले बताए।यस वर्षको मनसुन गएको २५ जेठमा नेपाल भित्रिएको थियो। नेपालमा सामान्यतया जुन १० मा भित्रिने मनसुन सेप्टेम्बर चौथो साता सकिने गर्छ।अघिल्लो वर्ष अक्टोवर १६ मा मनसुन सकिएको थियो। तर यस वर्ष त्यसअघि नै मनसुन नेपालबाट विदा हुन लागेको हो।मनसुन अवधिमा यस वर्ष करिब १ हजार ४ सय ९२ मिलिलिटर वर्षा हुने अनुमान महाशाखाले गरेको छ। नेपालमा मनसुन अवधिमा कूल वर्षाको करिब ८० प्रतिशत वर्षा हुन्छ।अंग्रेजी महिनाको जुनदेखि सेप्टेम्बरसम्मको अवधिलाई नेपालमा मनसुन अवधि मानिन्छ।नेपालमा यसपटक अधिकांश क्षेत्रमा औषत वर्षा भएको छ। यस वर्ष मनसुन विगतभन्दा चाँडै निस्क्रिय हुने भएकाले दशैंमा पानी नपर्ने मौसमविद् रिमालले बताए।अबको केहि दिनमा नै जाडो लाग्ने  अनुमान लगाई एको  छ ।  देशको विभिन्न ठाउमा बिहानी समयमा तुवालो लाग्ने गरेको पाएयाको छ भने दिउसोको समयमा भने ज गर्मि हुने गरेको छ ।

नाच हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार, दुईजना पक्राउ








१४ बर्षकी किशोरी बलात्कार गरेको आरोप लागेका दुईजनालाई गाउँलेले समातेर प्रहरीमा बुझाएका छन् । बलात्कारका अर्का एक आरोपी भने फरार रहेका छन् ।
घटना असोज १ गतेको हो । बुढीगंगा गाउँपालिका-४ गोकुवामा विश्वकर्मा पूजाको अवसरमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रम हेर्न गएकी १४ बर्षकी बालिकामाथि तीन युवकले सामूहिक बलात्कार गरेका प्रहरीको भनाइ छ ।कार्यक्रम चलिरहेकै बेला शंकास्पद अवस्थामा स्थानीयले देखेपछि दुई युवक र ती युवतीलाई नियन्त्रणमा लिएर प्रहरी चौकी निमुवामा बुझाएका थिए । दुईजना पक्राउ पर्दा जितेन्द्र भने भागेका थिए । भागेका जितेन्द्रलाई प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन ।गाउँलेले नै पक्राउ गरी बुझाएपछि जिल्ला प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गरिएको थियो । खाँ नै मुख्य योजनाकार भएको बताइएको छ । खाँसँग चिनजान भएकी युवती नाच हेर्न गएकी थिइन् । तर राति घर पुर्‍याइदिने बाहनामा बलात्कृत भएकी थिइन् ।प्रहरीले दुईजनालाई जबरजस्तीकरण मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ । प्रहरीले किशोरीको उमेर १४ वर्षसम्ममात्र रहेकाले बालिका करणीको अभियोगमा अनुसन्धान अघि बढाएको छ ।मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार पक्राउ परेकाहरु माथि अनुसन्धान भइरहेको बताए । फरार रहेकाको पनि खोजी भइरहेको उनले जानकारी दिए ।

Monday, October 1, 2018

‘अब मातृभाषामै शिक्षा’








काठमाडौँ — नयाँ शिक्षा ऐनमा मातृभाषा सुनिश्चित गरिएकाले स्थानीय सरकारमार्फत कार्यान्वयन हुन सक्नुपर्ने अभियन्ताले बताएका छन् । ‘संघीय संसद्ले पारित गरेको शिक्षा ऐनले देश बहुभाषिक भएको प्रमाणित गरेको छ,’ भाषाविद् तथा अभियन्ता अमृत योञ्जन तामाङले भने, ‘यो ऐनमा मातृभाषाबारे नबोलिएको भए हामीलाई सोझै अंग्रेजी वा नेपाली मात्रै पढ भनिन्थ्यो होला तर त्यो टर्‍यो ।’
मार्टिन चौतारीले आयोजना गरेको ‘संघीय नेपालमा मातृभाषामा शिक्षाका चुनौती’ विषयक अन्तक्र्रियामा कार्यपत्र प्रस्तुत गर्दै तामाङले भने, ‘विगतमा मातृभाषालाई नेपाली भाषाको सौताका रूपमा लिइयो, अब त्यो स्थिति आउने छैन । नीति स्पष्ट आएको छ तर पनि नियतमा भर पर्न सक्छ ।’ मातृभाषा कार्यान्वयन कर्मचारीको तजबिजीमा भर पर्ने उनको ठम्याइ छ । बालबालिकालाई शिशुदेखि कक्षा ३ सम्म घरमा बोल्ने भाषामा शिक्षा दिनुपर्ने उनले बताए ।
सात प्रदेशमध्ये सबैभन्दा बढी प्रदेश १ मा ४५ भन्दा बढी रैथाने भाषा छन् । प्रदेश २ मा पाँचवटा, प्रदेश ३ मा २० भन्दा बढी, प्रदेश ४ मा १५ वटा, प्रदेश ५ र ६ मा ६–६ वटा, प्रदेश ७ मा १४ वटा रैथाने भाषा रहेको तामाङले जनाए । ‘सम्बन्धित मातृभाषी समुदायको पुख्र्यौली थलोका आधारमा रैथाने भाषा मानिएको छ,’ उनले भने, ‘एउटा प्रदेशमा बोलिने भाषालाई अर्को प्रदेशमा दोहोर्‍याइएको छैन ।’

डेढ दशकदेखि बहुभाषिक विद्यालय सञ्चालन गर्दै आएकी रेनुका बज्राचार्यले कुनै पनि बालबालिकालाई घरको भाषाका माध्यमबाट शिक्षण गर्नु महत्त्वपूर्ण हुने बताइन् । ‘अंग्रेजी भाषा अति आवश्यक छ भन्दैमा नेपाली भाषा र अन्य मातृभाषालाई वर्जित गरेर अंग्रेजी घोकाउनु बालमस्तिष्कलाई आघात पुर्‍याउनु हो,’ उनले भनिन् ।अनिवार्य तथा नि:शुल्क शिक्षा विधेयकको मस्यौदामा २०२८ सालको पुरानै प्रावधान

रोनाल्डोलाई लाग्‍यो बलात्कारको आरोप







पोर्चुगल तथा युभेन्ट्सका सुपरस्टार फुटबल क्रिस्टियानो रोनाल्डोलाई एक ३४ वर्षे  महिलाले  आफुलाई बलात्कार गरेको आरोप लगाएकी छिन् ।जर्मन सञ्चारमाध्यम डेर स्पिगेललाई क्याथरिन म्योग्राले रोनाल्डोले उनीमाथि बल प्रयोग गरेर करणी गरेको आरोप लगाएकी छिन् ।म्योग्राका अनुसार सन् २००९ मा रोनाल्डोले लस भेगासको एक होटलमा आफुलाई बलात्कार गरेको बताइन् ।उनले घटना सामसुम पार्न रोनाल्डोले ३ लाख ७५ हजार अमेरिकी डलर दिँदै घुँडा टेकेर मुद्दा नहाल्न सम्झौता गरेको म्योग्राको दाबी छ । सो पत्रिकाका अनुसार रोनाल्डोलाई ती महिलाले पटक पटक 'हुँदैन', 'रोक' भन्दाभन्दै पनि उनले जबरदस्ती गरेको उल्लेख गरेको छ।’रोनाल्डोले आफु ९९ प्रतिशत राम्रो मान्छे रहेको तर १ प्रतिशतले जितेकोले बताइन्,’ उनले भनिन्, ‘मलाई ३ लाख ७५ हजार अमेरिकी डलर अफर गर्दै मुद्दा नहाल्न विन्ती गरेका थिए ।’रोनाल्डोका वकिल सेच्र्ज बग्र्मानले सो कुरामा कुनै सत्यता नरहेको बताएका छन्।उनले डेर स्पिगेलको उक्त रिपोर्ट अवैध रहेको र उक्त मिडियाविरुद्ध मानहानीको मुद्दा दर्ता गर्ने विज्ञप्तीमार्फत जनाएका छन् ।रोनाल्डोले भने सो सम्बन्ध सहमतिमा गरेको बताउँदै आएका छन्।

हारबाट जोगियो बार्सिलोना, लिगको शीर्ष स्थानमा कायमै








साविकको विजेता बार्सिलोना शनिबार आफ्नो घरेलु मैदानमा सम्भावित हारबाट जोगिएको छ। घरेलु मैदानमा एथलिक बिल्बाओसँगको खेलमा अन्तिम समयमा गोल गरेपछि ऊ हारबाट जोगिएको हो।खेलको पहिला हाफ सकिन ४ मिनेट बाँकी छँदा बार्सिलोनाले एक गोल खाएको थियो।सो गोल ओस्कार डे मार्कोसले मार्केल सुसाएटाको क्रसमा गरेका थिए।पाहुना टोलीबाट १-० गोलले पछि परेको बार्सिलोनाले खेलको ८४ औं मिनेटमा मात्र बराबरि गोल फर्काउन सकेको थियो। सो गोल मुनिर एल हद्दीले गरेका हुन्।८० औं मिनेटमा ओस्मान डेम्बेलेको ठाउँमा मैदान प्रवेश गरेका मुनिरले ४ मिनेटपछि नै बराबरी गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले पाएको अवसर सदुपयोग गर्न नसक्दा अग्रता लिनबाट चुकेको थियो ।खेलमा पछाडी परेपछि मेसी ५५ औं मिनेटमा मात्र मैदान प्रवेश गरेका थिए । खेल सकिएपछि रेफ्रीसँग वादविवाद गरेपछि मेसीलाई पहेंलो कार्ड देखाइएको थियो । बार्सिलोना ७ खेलमा १४ अंक जोड्दै शीर्षस्थानमा छ।

पिएसजीको जीतमा नेयमारको दुई गोल, बराबरी भयो कीर्तिमान







ब्राजिलियन स्टार नेयमारको गोलको सहयोगले  फ्रान्सेली लिग वनमा पेरिस सेन्ट जर्मेन(पिएसजी)ले निसलाई - ले पराजित गरेको छ।पीएसजी यस जितसँगै शीर्ष स्थानमा अंकको अग्रता बनाउन सफल भएको छ।
यस्तै जितसँगै पीएसजीले लिगको सुरुआती आठ लिग खेलमा लगातार जित हासिल गर्दै कीर्तिमान बराबरी गरेको
पिएसजीको लागि तेश्रो गोल एनकिन्नकुले गरेका थिए। जीतसँगे पिएसजीले आफ्नो शतप्रतिशत नतिजालाई कायम राखेको छ।यसअघि सन् १९६०-६१ सिजनमा एएस मोनाकोले सो रेकर्ड कायम गरेको थियो
सो खेलमा पहिलो गोल नेयमारले गरेका थिए।
खेलको २२ औं मिनेटमा उनले पेनाल्टी क्षेत्रबाहिर बाट गरेको प्रहार गोलमा परिणत भएको थियो
यसैगरी ४६  मिनेटमा एनकुन्कुले गोल गर्दै अग्रतालाई - ले बढाएका थिए
५९ औं मिनेटमा निस १० खेलाडीमा सिमित भयो। विलयन सिप्रिएन दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिनु परेको थियो
१० खेलाडीमा सिमित निसविरुद्ध अतिरिक्त समयमा नेयमारले गोल गर्दै जितलाई - बनाए। उनलाई एमबाप्पेले गोलका लागि सहयोग गरेका थिए।
 पीएसजीले यसै साताको मध्यमा च्याम्पियन्स लिग अन्त्यमा लिग वन अन्तर्गतका खेलहरु खेल्नेछ

निर्मला बलात्कार-हत्या छानबिन समितिका सदस्यमाथि आक्रमण




निर्मला बलात्कार -हत्या छानबिन समितिका सदस्यमाथि धनगढीमा आक्रमण भएको छ।
निर्मला हत्या प्रकरणको छानबिनका लागि गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीमाथि कैलालीको धनगढीमा आक्रमण भएको हो।७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव समेत रहेका केसी चढेको गाडीमाथि मोटरसाइकलमा आएको २ जनाले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ।
काठमाडौंबाट धनगढी गएका केसीमाथि धनगढीको गेटा विमानस्थलबाट मन्त्रालय जाने क्रममा बाटोमा आक्रमण भएको हो। केसी चढेको बा १ झ ९७०३ नम्बरको गाडीमाथि पछाडिबाट आक्रमण भएको र आक्रमणकारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। केसीको सुरक्षामा २ जना सुरक्षाकर्मी पनि थिए।

साभार : setopati online NEWS

क्यान्सरको बिरामीलाई सहयोग








नवलपुर समाज जापान का अध्यक्ष श्री सागर प्रसाद कंडेल , उपाध्यक्ष   श्री राम ब. खड्का लगाएत सम्पुर्ण नवलपुर समाज का  पदाधिकारी तथा  सदस्य हरु को पहल मा संकलन भएको रकम रु ४०,०००/- गैंडाकोट नगरपालिका १७ अ्मरापुरी बस्ने श्रीमती तुलादेबी शर्मा जो केही समय देखि  भरतपुर Cancer hospital मा क्यान्सर जस्तो जटिल रोग को उपचार गराइ रहनु भएको र उहाको आर्थिक अवस्था निकै कमजोर रहेको सन्धर्भ मा जापान मा रहनु हुने समाज का सम्पुर्ण भाइ हरु को मेहनत र पसिना बाट आर्जेको यो रकम उहाँ बिरामी आमा  को  उपचारार्थ उहाँ को  छोरा श्री बाबुराम शर्मा लाई आज एक सानो कार्यक्रम का बिच हस्तान्तरण गरियो । साथ मा उक्त कार्य  को लागि सकृय भुमिका खेल्नु हुने गैंडाकोट १७ अमरापुरि निवासी युबा तथा समाजसेबि ब्यक्ति श्री राजन कंडेल, उक्त ओडा का ओडा अध्यक्ष श्री रत्न बहादुर खड्का अनि स्वहि ओडा कि  महिला ओडा सदस्य श्रीमती राधिका  कंडेल समेत को सहभागीता रहेको थियो।जापान बाट यस महान कार्य  को लागि सहयोग गर्नु हुने सम्पुर्ण लाई धन्यवाद दिदै , बिरामी को सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछौ ।

Sunday, September 30, 2018

कुन-कुन समयमा पानी पिउने






पानी हाम्रो शरीर लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो। एक दिन 3 पानी 5 लीटर हामी आवश्यकता छ ।  धेरै पानी पिउनाले हाम्रो शरीर मा सोडियम पोटासियम सहित उपयोगी सामाग्री पिसाबको रुपमा बाहिर जान्छ  र शरीर कमजोर हुन्छ ।  आवश्यकता भन्दा  पानी बेफाइदा हुन्छ ।  त्यसैले हामी हाम्रो आवश्यकता अनुसार पानी पिउन गर्नुपर्छ .यो पानी खपत गर्दा थाहा महत्त्वपूर्ण छ।
पानी पिउन  उपयुक्त समय
१.आधा घन्टा अघि र खाना खाने पछि
२. राति सुत्ने बेलामा 
३. बिहान उठ्दै पछि
४, भोजन गर्नुअघि पानी पिउनुहोस्
५.जब तपाईं भोकाउनु हुन्छ पानी पिउनुहोस्
६. कसरत गर्नुअघि पानी पिउनुहोस्
७.एक कसरत पछि पानी पिउनुहोस्
८.तपाईं थकित हुँदा पानी पिउनुहोस्

पानी पिउन  नहुने  समय
 १. खाट मा सुतिरहेको बेलामा
२. लामो र छोटो शौचालय पछि
३. तुरुन्तै खाना लिइरहेको

क्रिस्टियानो रोनाल्डो को जीवनी





क्रिस्टियानो रोनाल्डो मेडिरा, पोर्चुगल फेब्रुअरी 5, 1985 मा जन्म भएको थियो। आफ्नो पूरा नाम dos Santos Aveiro छ। उहाँले मारिया Dolores dos Santos Aveiro र जोस Diniz Aveiro को एक छोरा छ। आफ्नो नाम कसलाई आफ्नो बुबा by.Cristiano प्राचीन भाइ छ प्रभावित भएको थियो, ह्यूगो र दुई प्राचीन बहिनीहरू, elma र Liliana Cátia.he अविवाहित फुटबल खेलाडी छ पूर्व अमेरिकी-अध्यक्ष, रोनाल्ड Reagan, प्रेरित थियो। उहाँले एक अपनाउने छोरा र प्रेमिका छ।

मेडिरा को द्वीप पनि क्रिस्टियानो पहिले फुटबल खेलाडी रूपमा आफ्नो सीप मास्टर गर्न सिकेका ठाउँमा थियो। उहाँले आफ्नो स्थानीय टीम, Nacional लागि प्ले आफ्नो प्रारम्भिक वर्ष बिताए र समय उहाँले 12 वर्ष पुरानो गरिएका, उहाँले पहिले नै मेडिरा शीर्ष footballers रूपमा आफूलाई लागि आफ्नो नाम गरे। उहाँले अन्य ठूलो पोर्चुगिज क्लब को ध्यान फसाउन सुरु गर्नु अघि यो लामो थियो। स्पोर्ट बीच Benfica, एक टोली क्रिस्टियानो थियो र एक युवा केटा रूपमा आफ्नो बुबा पछि लागे। अन्तमा उहाँले आफ्नो आमा प्रेम र फिगो को लाइक खेल्न, त्यो माथि बढ्दै थियो पछि एक टोली थियो जो स्पोर्ट लागि खेल्न छनौट तर उनको छोरा लागि सपना थियो।

त्यसपछि उहाँले पूर्व लिभरपूल प्रबन्धक द्वारा भेट्यो थियो, सोह्र को उमेर मा जेरार्ड Houllier तर लिभरपूल तिनीहरूले सोचे त्यो पनि जवान थियो र आफ्नो सीप विकास गर्न उहाँले थप समय आवश्यक छ किनभने त्यो समयमा उहाँलाई साइन इन गर्न कुनै मनसाय थियो। तर, 2003, स्पोर्ट म्यान्चेस्टर युनाइटेड विरुद्ध तिनीहरूलाई खेले र पराजित गर्दा को गर्मी मा, क्रिस्टियानो म्यान्चेस्टर युनाइटेड प्रबन्धकको ध्यान, सर एलेक्स फर्ग्यूसन समातिए।

रोनाल्डो म्यान्चेस्टर युनाइटेड पहिलो-कहिल्यै पोर्चुगिज खेलाडी बने। उहाँले यस्तो जर्ज सर्वश्रेष्ठ र दाऊदले बेखम रूपमा अघिल्लो खेलाडीहरू संख्या 7 जर्सी लगाएका गर्ने दबाब सम्म बाँच्न सक्ने महसुस गरेनन् किनभने सुरुमा तिनले आफ्नो जर्सी नम्बर संख्या 28 को लागि अनुरोध गरिएको छ।

2008 मा वर्ष 2006 तारा लागि बरु विवादास्पद वर्ष साबित भयो। 2006 विश्व कप मा, क्रिस्टियानो आफ्नो खेलाडी जस्तो सन्दर्भमा आरोप सामना गर्नुपरेको थियो। इङ्गल्याण्ड विरुद्ध एक चौथाई-अन्तिम खेलमा उहाँले भारी आफ्नो क्लब टोली जीवनसाथी, जो इङ्गल्याण्ड टीम लागि प्ले थियो वेन रूनी को पठाउनका लागि आलोचना भएको थियो। प्रशंसक क्रिस्टियानो फेरि स्वीकार सुरु सम्म यो धेरै लामो थियो। 2007 मा, उनले साल को PFA युवा खेलाडी, यस वर्षको PFA प्लेयर, PFA प्रशंसक 'यस वर्षको प्लेयर, यस वर्षको पोर्चुगिज Footballer, यस वर्षको Fwa Footballer, सर यस वर्षको मत्ती Busby खेलाडी र म्यान्चेस्टर युनाइटेड गरेको खेलाडी' जित्यो यस वर्षको खेलाडी। वर्ष 2008 पनि उसलाई दोस्रो समय चलिरहेको लागि फिर्ता लिएर को वर्ष पुरस्कार PFA खेलाडी देखे। त्यही वर्ष, रोनाल्डो पनि स्पेनी दिग्गज आफ्नो क्लब स्थानान्तरण सन्दर्भमा controversies सामना गर्न थियो, रियल म्याड्रिड। अन्तमा उहाँले म्यान्चेस्टर युनाइटेड संग रहन रोजे र उहाँले क्लब छोडेर कुनै मनसाय थियो कि सार्वजनिक गर्न जोड दिए।

क्रिस्टियानो अब आफ्नो भान्जा, Nuno र व्यवस्था Ze मा आफ्नो भाइ संग बसोबास। उहाँले क्षेत्र मा छैन, त्यो धेरै परिवार उन्मुख व्यक्ति हो। उहाँले आफ्नो क्यारियर रूपमा फुटबल चयन गर्न बारेमा हुँदा हुर्किने, उहाँले आफ्ना परिवार, विशेष गरी आफ्नो जसलाई उहाँले आफ्नो जीवन मा एक प्रमुख भूमिका निर्वाह भन्छन् आमा, संग मतलब थियो रूपमा कम समय यो उहाँको लागि धेरै कठिन थियो बताए।

आफ्नो निःशुल्क समयमा, क्रिस्टियानो पकाउने उठाउँछ। उहाँले आफ्नो फुटबल अभ्यास लागि छोडेर अघि उहाँले सामान्यतया Cooks एउटा साक्षात्कार मा उल्लेख गरे। उहाँले निरन्तर प्रशिक्षण किनभने, क्रिस्टियानो शायद टिभी हेर्न समय छ। उहाँले हेर्न समय प्राप्त गर्छ भने, उहाँले सानातिना प्रश्नहरूको बारेमा ज्यादातर छ जो स्थानीय पोर्चुगिज खेल शो को एक हेर्दै loves भन्छन्। क्रिस्टियानो एक उत्सुक शिक्षार्थी छ र उहाँले दैनिक नयाँ कुरा सिक्ने चासो लिन्छ। क्रिस्टियानो सबैभन्दा ठूलो पाल्तु जनावर peeves बीच धूम्रपान प्रयास र बेइमानी बनाउन नगर्ने मान्छे हो।

सुनामी मारा जब दक्षिण पूर्व एशिया, क्रिस्टियानो खाँचोमा परेकाहरूलाई मदत गर्न इन्डोनेशिया गर्न उड्यो। उहाँले दान लागि रकम उठाउन मदत गर्न केही सामान बन्द auctioned। उहाँले आफ्नो तारा स्थिति उसलाई सहयोग को लागि अरूलाई अघि बढ्न मदत गर्नेछ भन्ने विश्वास गर्छ किनभने भविष्यमा थप दान परियोजनामा मुछिन गर्न आशा।
 अब उहाँले juventus फुटबल क्लब प्ले छ। juventus 100 मिलियन डलर दिन। 

Friday, September 28, 2018

२०२० को लागि EDV फारम खुल्यो

अक्टोबर ३ मा इडीभी  फारम खुल्दै





२०२० को लागि अमेरिका विविधता भिषा कार्यक्रम को लागी आवेदन  30अक्टोबर 2018 देखि शुरू भएको छ र काठमाडौंमा रहेको  अमेरिकी दूतावासले जनाएको। देश मा बेरोजगारी समस्या र  अमेकिका प्रतिको आकर्षक  युवाहरु भ्म्ख् फारम भरेका छन् । यो वर्ष, धेरै युवाहरूलाई एडीवी फारम भर्न अनुमान गरिएको छ

  भ्म्ख् को लागि दस्तावेज आवश्यक छ



ज्ञ। चश्मा र टोपी पहने बिना सादा पृष्ठभूमिको साथ



द्द। नागरिकताको मूल डेटा




घ। उपयुक्त योग्यताहरू ठीकसँग खोल्न आवश्यक हुनेछ

Wednesday, September 26, 2018

फिफा उत्कृष्ट खेलाडीको अवार्ड लुका मोडरिकलाई



फिफा उत्कृष्ट खेलाडीको अवार्ड लुका मोडरिकले जितेका छन् । १० वर्षदेखि लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डाको दबदबा रहेको यो अवार्ड यो पटक क्रोएसिया तथा रियल मड्रिडका मिडफिल्डर मोडरिकले तोडेका हुन् ।
यो पटक मेस्सी अन्तिम तीनको मनोनयनमै परेनन् भने मोडरिकले रोनाल्डो र मोहम्मद सलाहलाई पछि परे । उनले २९.०५ प्रतिशत मत पाए भने रोनाल्डोले १९.०८ र सलाहले ११.२३ प्रतिशत मत पाएका थिए ।
मड्रिडले लगातार तीन पटक च्याम्पियन्स लिग जित्दा टिमका महत्वपूर्ण सदस्य रहेका उनले क्रोएसियालाई विश्वकपको फाइनलसम्म पुर्याएका थिए ।ब्राजिलकी मार्टाले महिला उत्कृष्ट खेलाडीको अवार्ड जितेकी छन् ।
उनले रोनाल्डोलाई पछि पार्दै यूईएफए प्लेयर अवार्ड पनि जितेका थिए ।
फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका डिडियर डेसच्याम्प उत्कृष्ट प्रशिक्षक घोषित भए भने उत्कृष्ट गोलका लागि पुस्कास अवार्ड मोहम्मद सलाहले पाएका छन् ।

काठमाडौँ — संयुक्त राष्ट्रसंघको ७३ औं साधारण सभामा भाग लिन शनिबार अमेरिका उड्न लागेका प्रधानमन्त्री केपी ओली फर्कनुअघि भ्रमण दलका सदस्यसहित कोस्टारिका पनि पुग्दै छन् ।

फिफा उत्कृष्ट खेलाडीको अवार्ड लुका मोडरिकले जितेका छन् । १० वर्षदेखि लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डाको दबदबा रहेको यो अवार्ड यो पटक क्रोएसिया तथा रियल मड्रिडका मिडफिल्डर मोडरिकले तोडेका हुन् ।
यो पटक मेस्सी अन्तिम तीनको मनोनयनमै परेनन् भने मोडरिकले रोनाल्डो र मोहम्मद सलाहलाई पछि परे । उनले २९.०५ प्रतिशत मत पाए भने रोनाल्डोले १९.०८ र सलाहले ११.२३ प्रतिशत मत पाएका थिए ।
मड्रिडले लगातार तीन पटक च्याम्पियन्स लिग जित्दा टिमका महत्वपूर्ण सदस्य रहेका उनले क्रोएसियालाई विश्वकपको फाइनलसम्म पुर्याएका थिए ।ब्राजिलकी मार्टाले महिला उत्कृष्ट खेलाडीको अवार्ड जितेकी छन् ।
उनले रोनाल्डोलाई पछि पार्दै यूईएफए प्लेयर अवार्ड पनि जितेका थिए ।
फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका डिडियर डेसच्याम्प उत्कृष्ट प्रशिक्षक घोषित भए भने उत्कृष्ट गोलका लागि पुस्कास अवार्ड मोहम्मद सलाहले पाएका छन् ।
काठमाडौँ — संयुक्त राष्ट्रसंघको ७३ औं साधारण सभामा भाग लिन शनिबार अमेरिका उड्न लागेका प्रधानमन्त्री केपी ओली फर्कनुअघि भ्रमण दलका सदस्यसहित कोस्टारिका पनि पुग्दै छन् ।
फिफा उत्कृष्ट खेलाडीको अवार्ड लुका मोडरिकले जितेका छन् । १० वर्षदेखि लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डाको दबदबा रहेको यो अवार्ड यो पटक क्रोएसिया तथा रियल मड्रिडका मिडफिल्डर मोडरिकले तोडेका हुन् ।
यो पटक मेस्सी अन्तिम तीनको मनोनयनमै परेनन् भने मोडरिकले रोनाल्डो र मोहम्मद सलाहलाई पछि परे । उनले २९.०५ प्रतिशत मत पाए भने रोनाल्डोले १९.०८ र सलाहले ११.२३ प्रतिशत मत पाएका थिए ।
मड्रिडले लगातार तीन पटक च्याम्पियन्स लिग जित्दा टिमका महत्वपूर्ण सदस्य रहेका उनले क्रोएसियालाई विश्वकपको फाइनलसम्म पुर्याएका थिए ।ब्राजिलकी मार्टाले महिला उत्कृष्ट खेलाडीको अवार्ड जितेकी छन् ।
उनले रोनाल्डोलाई पछि पार्दै यूईएफए प्लेयर अवार्ड पनि जितेका थिए ।फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका डिडियर डेसच्याम्प उत्कृष्ट प्रशिक्षक घोषित भए भने उत्कृष्ट गोलका लागि पुस्कास अवार्ड मोहम्मद सलाहले पाएका छन् ।
काठमाडौँ — संयुक्त राष्ट्रसंघको ७३ औं साधारण सभामा भाग लिन शनिबार अमेरिका उड्न लागेका प्रधानमन्त्री केपी ओली फर्कनुअघि भ्रमण दलका सदस्यसहित कोस्टारिका पनि पुग्दै छन् ।











ह्याचारिले फोहर व्यावाथापन नगर्दा गैडाकोटका जनता मर्कामा








गैडाकोट १३, नवलपरासीमा रहेको अविनास ह्याचारिले फोहोर व्याबस्थित नगर्दा  त्यस वारपरको क्षेत्रमा दुर्गन फैलिएको छ ्र करिब २ बर्ष आगी देखि नै फोहर व्यवथापन गरन जनताले भने पनि ह्याचारिले कुनै कदम चलएको थिएन ्र एक महिना   आघि पुन जनताले अल्टिमेटम दिदा पनि ह्याचरीले कुनै आवस्था नदिएको हुदा आजा जनता  बाध्य भएर ह्याचरी  पुगेका छन् ्र ह्याचरीको कारण गैडाकोट १३ क्षेत्रको वातावरण दुर्गा्न्दित भएको र  यसको असर गैडाकोट  १६ र १७ मा पनि परेको  कुरा राजन   कंडेलले जानकारी गराउनु भयो ्र ह्याचारिले फोहर व्याबस्थापनको लागि एउटा सानो खाल्टो मात्रै खनेको र अरु कुनै काम नगरेको हुदा त्यस क्षेत्रको वातावरण दुसित हुन् पुगेको हो ्र दुर्गन्धको कारण दैनिक काम गर्न नै बाधा भएकाले जनतान आक्रोसित हुदै ह्याचरी पुगेका हुन्  ्र यसमा सम्बंदित निकायकोले समयमा नै ध्यान दिएर समाधानको उपाए निकाल्नु जरुरि छ



तरकाली बाजार पार्किङमा रुपान्तरण






लामो समयदेखि चितवनको भरतपुरको लाइन्सचोक रही आएको तरकाली मन्डीलाई हटाएर भरतपुर माहानागरपालिकाले निजी कार तथा मोटरसाइकलको लागि पार्किङ स्थाल बनाएको छ ्र बजार ब्याबस्थापन गर्नको लामो समयदेखि लागि परेको भरतपुर माहानगरपालिका प्रयास अहिले सफल भएको छ ्र हाल रहेको तरकाली मन्डीलाई भरतपुरको पोखारा बस पार्क र आपटाडी बीच रकेको खालि जमिनमा सारेको छ ्र मन्डीका कारण लाइन्सचोक क्षेत्र वारपर भीडभाड तथा सवारी चाप बढेको थियो ्र माहानागरापालिकाले गरेको यो कदमले बजार गरिने अव्यवस्थित पार्किङका कारणले हुने सवारी दुर्घटना न्यूनीकरण तथा व्याबस्थित सहरीकरण हुने माहानागरपालिकाको भनाइ छ ्र यसो गर्दा सर्वसाधारनमा भने बजार गर्न टाडा जानु पर्ने भएको छ ्र तरकाली मन्डी सार्दा लाइन्सचोक वरपरको क्षेत्रमा भने भीडभाड कम भएको छ ्र

LCI District 325 B2, Nepal Area No 3 को planning Meet सम्पन्न

१६ असार, २०७६ चितवन , lions Clubs international district 325 B2, Nepal Area No:3 मा planning Meet सम्पन्न भएको छ । कार्यक्रमको समा...